लिम्बुवान मञ्चको छथर अध्यक्ष बने दिपेन तुम्खेवा
छथर, तेह्रथुम । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गत संघीय लिम्बुवान मञ्च, नेपाल छथर गाउँपालिका अध्यक्षमा दिपेन तुम्खेवा चयन भएका छन् । गत शनिबार छथर गाउँपालिका कार्य समितिको तेस्रो अधिवेशनले तुम्खेवाको अध्यक्षतामा २४ सदस्यीय कार्य समिति...




