स्थानीय समाचार

साङ्वा वंश उत्थान संघ सुनसरीको प्रथम साधारण सभा सम्पन्न

धरान, सुनसरी ३ पौष । साङ्वा वंश उत्थान संघ सुनसरी शाखाको प्रथम साधारण सभा धरानमा सम्पन्न भएको छ । सभाका प्रमुख अतिथि केन्द्रिय अध्यक्ष दिल साङ्वाले सभालाई उद्घाटन गरेका छन् । कार्यक्रमका प्रमुख अतिथि साङवाले...

कियाचु दमकले चासोक मनाउने

दमक, ३ पुष । किरात याक्थुङ् चुम्लुङ् दमक नगर समितिले चासोक तङनाम भव्य रुपले मनाउने भएको छ । दमकस्थित किरात भवनमा आइतबार किरात सांस्कृतिक परम्परा अनुसार चार्ड मनाउन लागेको हो । चुम्लुङका नगर अध्यक्ष देवेन्द्र...

दमकमा एक युवाको हत्या

दमक, २९ मंसिर। अज्ञात व्यक्तिको हतियार प्रहारबाट दमक बजारमा आज राती एक जना युवाको हत्या भएको छ । दमक ६ स्थित घिमिरे मार्केटमा आज राति ७ वजेतिर अज्ञात व्यक्तिले चलाएको हतियार प्रहारबाट दमक २ का...

बस्नेत निर्माण व्यवसायी संघ झापा अध्यक्षमा विजयी

झापा, २२ मंसिर । निर्माण व्यवसायी संघ झापाको अध्यक्षमा मिलन वस्नेत निर्वाचित भएका छन् । बुधबार सम्पन्न निर्वाचनको मत परिणामअनुसार अध्यक्षका प्रत्यासीहरु मौसम थापा र गगन रेग्मीलाई भारी मतान्तरले पराजित गर्दै वस्नेत अध्यक्षमा निर्वाचित भएका...

लिम्बुवान मञ्च दमक ६ अध्यक्षमा विना आङदेम्बे

दमक, १७ मंसिर । संघीय लिम्बुवान मञ्च, नेपाल दमक वडा नं. ६ मा वडा समिति गठन भएको छ । शुक्रबार आयोजित एक कार्यक्रममा बिना आङदेम्बेको अध्यक्षतामा समिति गठन भएको हो । मञ्चका प्रान्तीय सचिव धनराज...

;