नेपाली कांग्रेस इलाम सभापतिमा खड्काले बाजी मारे
इलाम, ११ मंसिर । नेपाली कांग्रेसको १४ औं जिल्ला अधिवेशनबाट इलाम जिल्ला सभापतिमा डम्बरबहादुर खड्का विजयी हुँदै बाजी मारेका छन् । आफ्ना प्रतिष्पर्धी भेषराज आचार्यलाई १ सय ६० को मतान्तरले पराजित गर्दै खड्का विजयी बनेका...




