स्थानीय समाचार

लिम्बुवान मिक्लाजुङ ५ को अध्यक्षमा पासाङ लावती

मिक्लाजुङ, ८ माघ । संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल मिक्लाजुङ ५ नम्बर वडाको नयाँ कमिटी चयन भएको छ । मञ्चका प्रान्तीय उपमहासचिव प्रेमपुत्र लावतीको प्रमुख आतिथ्यतामा शुक्रबार नयाँ समिति गठन भएको हो । नव गठित...

आगलागी पिढीतलाई राहत हस्तान्तरण

पाँचथर, २ माघ । फालेलुङ् ३स्थित ताङ्लेपाका आगलागी पिढीत पूर्ण केरुङ्लाई राहत हस्तान्तरण गरिएको छ । गत पुष १४ गते केरुङ्को घर जलेर नस्ट भएको थियो । आइतबार संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान प्रान्तीय...

माइबेनी मेला यो बर्ष नलाग्ने

झापा, ३० पुष । पूर्वकै चर्चित कन्काई नदी किनारमा लाग्ने माइबेनी मेला कोभिड १९ को संक्रमणदरलाई मध्यनजर गर्दै यो बर्ष नलाग्ने भएको छ । सोमवार झापाको कनकाई नगरपालिका र शिवसताक्षी नगरपालिकाका प्रमुख र प्रतिनिधिहरु तथा...

बुद्धशान्ती ४ मा लिम्बुवान मञ्च गठन, अध्यक्षमा डम्बर पाक्सावा

झापा, २९ पुष । संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपालको बुद्धशान्ति ४ स्थित वडा समिति गठन भएको छ । बुधबार आयोजित एक कार्यक्रममा डम्बर पाक्सावा लिम्बुको अध्यक्षतामा वडा समिति गठन भएको हो । उक्त वडा समिति...

दमक नगरद्वारा शिक्षण संस्थाहरु बन्द गर्न आव्हान

दमक, २८ पुस । दमक नगरपालिकाले नगर क्षेत्रका सम्पूर्ण शिक्षण संस्थाहरु बन्द गर्न निर्देशन गरेको छ । पछिल्ला समय कोभिड –१९को जोखिम बढेको भन्दै संघीय सरकारले माघ १५ गतेसम्म देशभरिका शिक्षण संस्थाहरु बार्षिक विदामा मिलान...

;