
माओवादीबाट जितेका एक्ला वडाध्यक्ष एमालेमा प्रवेश
इलाम, १७ माघ । स्थानीय तहको निर्वाचनमा माओवादीबाट निर्वाचित सन्दकपुर गाउँपालिकाका वडा नं. १ का वडाध्यक्ष नन्दकुमार राई एमाले प्रवेश गरेका छन् । आज एक कार्यक्रमका बीच राई एमाले प्रवेश गरेका हुन् । नेकपा एमाले...