
लिम्बुवान भोलेन्टियर्सले तेस्रो राष्ट्रिय भेला गर्ने
दमक, १३ मंसिर । संघीय लिम्बुवान मञ्च, नेपाल मातहतको लिम्बुवान भोलेन्टियर्स (एलभी) केन्द्रीय कमाण्डले तेस्रो राष्ट्रिय भेला गर्ने जनाएको छ । भोलेन्टियर्सले आगामी तेस्रो लिम्बुवान अधिवेशनलाई लक्षित गर्दै राष्ट्रिय भेला गर्न लागेको हो । शनिबार...