राजनीति

आजबाट माओवादी केन्द्रको बन्दसत्र शुरु

काठमाडौं, १२ पौष । नेकपा (माओवादी केन्द्र)को आठौं महाधिवेशन अन्तर्गतको बन्दसत्र आजबाट सुरु हुँदैछ । करिब १६सय प्रतिनिधि महाधिवेशनमा सहभागी भएका छन् । काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा बिहान ११ बजेदेखि बन्दसत्र सुरु हुने जनाइएको छ...

लिम्बुवानको वडा प्रशिक्षण कार्यक्रम सम्पन्न

मेयङलुङ/ संघीय लिम्बुवान मञ्च, नेपालको मेयङलुङ नगरपालिका वडा नं. ५ स्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । वडा समितिको आयोजनामा संचालन भएको प्रशिक्षण कार्यक्रम नेतृत्व बिकास र समय सामयिक राजनीति तथा मञ्चको आगामी रणनीति बारे...

माओवादीको राष्ट्रिय सम्मेलन आजबाट शुरु

  काठमाडौं, ११ पुष । नेकपा (माओवादी केन्द्र)को राष्ट्रिय सम्मेलन आजदेखि काठमाडौंमा सुरु हुँदैछ । सम्मेलनको कमलादीस्थित प्रज्ञा भवनमा दिउँसो ३ बजे उद्घाटन हुन लागेको हो । शनिबार बसेको स्थायी कमिटीको बैठकले सम्मेलनलाई माओवादीले ८औं...

प्रदेश १ का पाँच दलीय गठबन्धन सरकारद्वारा न्यूनतम साँझा कार्यक्रम सार्वजनिक

लिम्बुवानखबर, विराटनगर । वर्तमान प्रदेश नं. १ सरकारमा रहेका पाँच दलीय गठबन्धन सरकारले न्यूनतम साँझा कार्यक्रम सार्वजनिक गरेको छ । पूर्ववर्ती दुईवटा सरकारले अनुत्पादक क्षेत्रमा खर्च गर्नका लागि छुट्याएको बजेट, बनाएको योजना कटौतीको प्रस्ताव गर्दै...

नेकपा माओवादी प्रदेश १ अध्यक्षमा मिक्सो

विराटनगर । नेकपा माओवादी केन्द्र १ नम्बर प्रदेश कमिटीको पदाधिकारीहरुको टुंगो लागेको छ । अध्यक्षमा हर्कबहादुर नेम्बाङ (मिक्सो) विजयी भएका हुन् । उनले प्रदेश कमिटी २४० सदस्यहरु मध्येबाट १६९ मत पाएका थिए । अध्यक्षमा प्रत्यासी...

;