राजनीति

महन्थ पक्षको पार्टीको नाम निर्वाचन आयोगमा गरियो परिवर्तन, बरिष्ठ नेतामा थपिए भण्डारी

काठमाडौं, ४ भदौं। महन्थ ठाकुर पक्षको पार्टीको नाम परिर्वतन भएको छ । पार्टीको नाम परिवर्तन गरि लोकतान्त्रिक समाजवादी पार्टी राखि निर्वाचन आयोगमा पठाइएको हो । सरकारले संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पु¥याएर पार्टी...

विर्तामोड ७ मा लिम्बुवान मञ्चको वडा कमिटी गठन

विर्तामोड। झापको बिर्तामोड ७ मा संघीय लिम्बुवान मञ्च, नेपालको वडा कमिटी गठन भएको छ । बिहीबार राजन लिम्बुको अध्यक्षतामा १७ सदस्यीय वडा समिति गठन भएको हो । मञ्चका उपाध्यक्ष ज्ञानुहाङ् इम्बुङ्को उपस्थितिमा गठित समितिको उपाध्यक्षमा...

लिम्बुवान मञ्चका नेता मादेन उपचारको लागि भारतको कलकता प्रस्थान

प्रान्तीय सदस्यहरू बाँयाबाट क्रमशः अमृत मादेन, राम हर्क खम्बू राइ पथरी, ३ भदौं । संघीय लिम्बुवान मञ्च, नेपालका केन्द्रीय सदस्य अमृत मादेन उपचारको लागि आज भारतको कलकता आर्मी अस्पताल प्रस्थान गरेका छन् । संघीय लोकतान्त्रिक...

दमकमा विभिन्न पार्टी परित्याग गरि लिम्बुवान मञ्चमा प्रवेश

दमक, २ भदौं। झापाको दमकमा विभिन्न पार्टी परित्याग गरी संघीय लिम्बुवान मञ्च, नेपालमा प्रवेश गरेका छन् । बुधबार मञ्चको दमक नगर समितिले आयोजना गरेको पार्टी प्रवेश तथा अन्तरक्रिया कार्यक्रममा २० जनाले पार्टी प्रवेश गरेका हुन्...

ठाकुर पक्ष जसपा लोकतान्त्रिक नाममा नयाँ दल दर्ता गर्न पुगे निर्वाचन आयोग

काठमाडौं, २ भदौं । जसपाबाट दल बिहीन बनेका महन्थ ठाकुर नयाँ दल जनता समाजवादी पार्टी (लोकतान्त्रिक) दर्ता गर्न निर्वाचन आयोग पुगेका छन् । बुधबार ठाकुर पक्ष दल बिहीन भएपछि नयाँ दल दर्ता गर्न आयोग पुगेका...