राजनीति

लिम्बुवान सामाजिक मञ्च प्रवास कतारद्धारा रक्तदान कार्यक्रम सम्पन्न

लिम्बुवानखबर कतार  संवाददाता । कतारको हामद मेडिकल कर्पोरेशनस्थित एच एम सि रक्तदान सेन्टरमा संघीय लिम्बुवान सामाजिक मञ्च कतारले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । मञ्चले स्थापना काल देखि नै कतारमा रक्तदान कार्यक्रम गर्दै आएको हो...

संघीय मञ्च निर्वाचन आयोगमा नविकरण

काठमाडौं, १६ पुष । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले निर्वाचन आयोगमा पार्टी नविकरण गरेको छ । मञ्चको गत मंसिर २६ र २७ गते सम्पन्न तेस्रो संघीय राष्ट्रिय महाधिवेशन बारे सम्पूर्ण जानकारी सहित मञ्चले पार्टी नविकरण गरेको...

भिमदत्तमा संघीय दलित मुक्ति मञ्च गठन

भिमदत्त, १५ पुष । भिमदत्त ४स्थित शिभभक्त टोलमा संघीय दलित मुक्ति मञ्च वडा गठन भएको छ । बिहिबार आयोजित कार्यक्रमले सुनिता मगरातीको अध्यक्षतामा समिति गठन भएको हो । संघीय दलित मुक्ति मञ्चका अध्यक्ष शर्मिला बागचन्दको...

दमक कांग्रेसद्वारा १४औं महाधिवेशनमा निर्वाचित नेताहरुलाई बधाई ज्ञापन

दमक, १५ पुस । नेपाली कांग्रेस दमकले १४ औं महाधिवेशनमा उपल्लो तहमा निर्वाचित नगरका नेताहरुलाई सामूहिक रुपमा बधाई तथा शुभकामना कार्यक्रम गरेको छ । पार्टीका नगर सभापति प्रकाश प्रसाइँको सभापतित्व र नवनिर्वाचित केन्द्रीय सदस्य सांसद...

धरान महेन्द्रमा विद्यार्थी युनियन गठन, अध्यक्षमा अश्विन भुजेल

धरान, १३ पुष । धरानस्थित महेन्द्र बहुमुखी क्याम्पस धरानमा संघीय विद्यार्थी युनियनको नयाँ समिति गठन भएको छ । संघीय लिम्बुवान मञ्च, नेपाल धरान उपमहानगरको समन्वयमा समिति गठन भएको हो । मंगलबार क्याम्पसमा आयोजित कार्यक्रममा अश्विन...

;