राजनीति

कुमार लिङदेन मिराक संघीय मञ्चको दोस्रो कार्यकालको लागि पुनः अध्यक्षमा निर्वाचित

धरान, विजयपुर । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको तेस्रो संघीय राष्ट्रिय महाधिवेशनले कुमार लिङदेन मिराकलाई दोस्रो कार्यकालको लागि अध्यक्षमा पुनः निर्वाचित गरेको छ । धरानमा चारदिनसम्म चलेको महाधिवेशनको बन्दसत्रले लिङदेनलाई पुन अध्यक्षमा निर्वाचित गरेको हो ।...

संघीय दलित मुक्ति मञ्चमा शर्मिला निर्वाचित

धरान, विजयपुर । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्व संघीय लिम्बुवान मञ्च नेपालको प्रान्तीय अधिवेशन आज लिम्बुवानको ऐतिहासिक स्थल विजयपुर धरानमा सम्पन्न भएकोछ । धरान स्थित इजिराइडर्स होटलको सभाहलमा सम्पन्न अधिवेशनले महिला नेत्री शर्मिला बागचन्दलाई नयाँ...

आजबाट लिम्बुवानको प्रान्तीय अधिवेशन सुरु

धरान, विजयपुर २४ मंसिर । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्व संघीय लिम्बुवान मञ्च नेपालको प्रान्तीय अधिवेशन आजबाट लिम्बुवानको ऐतिहासिक स्थल विजयपुर धरानमा सुरु हुदैछ । धरान स्थित इजिराडर्स होटलको सभाहलमा सुरु हुने अधिवेशनको उद्घाटन संघीय...

मंसिर २३ गते संघीय मञ्चको अन्तिम बैठक बस्ने

इटहरी, २२ मंसिर । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको अन्तिम बैठक मंसिर २३ गते धरानमा बस्ने जनाइएको छ । मञ्चको यहि मंसिर २६ र २७ गते दुई दिनसम्म हुने तेस्रो संघीय महाधिवेशनको पूर्व सन्ध्यामा अन्तिम बैठक...

एल.भी. केन्द्रीय कमाण्डरमा पुनः लावती निर्वाचित

मिक्लाजुङ, २३ मंसिर । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपाल मातहतको लिम्बुवान भोलेन्टियर्सको तेस्रो भेलाले पुनः थाङसाङ लावतीलाई केन्द्रीय कमाण्डरको जिम्मेवारी दिएको छ । लिम्बुवान प्रान्तीय महासचिव समेत रहेका लावती दोस्रो कार्यकालको...

;