राजनीति

लिम्बुवान मञ्चको चुलाचुलीमा अन्तरक्रिया तथा क्रियासिल कार्ड वितरण शुभारम्भ

चुलाचुली,३० साउन।  संघीय लिम्बुवान मञ्च, नेपालले आफ्नो पार्टी संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको आगामी राष्ट्रिय महाविधेसनलाई लक्षित गर्दै क्रियासिल कार्ड वितरण कार्य तिब्र पारेसँगै इलामको चुलाचुलीले पनि शुभारम्भ गरेको छ । शनिबार चुलाचुली १ कमलमा एक...

दमक नगरपालिकाद्वारा गठबन्धनले उठाएको माग सोम्बधन गर्ने प्रतिबद्धता

दमक, ३० साउन । दमक नगरपालिकाले नेपाली कांग्रेससहितका दलहरुले उठाएका मागहरुको सम्बोधन गर्ने प्रतिवद्धता जनाएको छ । शुक्रवार नगरपालिकाले कांग्रेससहितका पाँच दलीय गठबन्धनका स्थानीय नेतृत्वसंग अन्तरकृया गरि दलहरुले उठाएका मागको बारेमा सम्बोधन गर्न लिखित प्रतिवद्धता...

प्रचण्डद्वारा पुष ११ मा राष्ट्रिय सम्मेलन गर्न प्रस्ताव

लिम्बुवानखबर, ३०साउन । नेकपा माओवादी केन्द्रको आगामी पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन हुने भएको छ । स्थानीय र प्रदेश स्तरका अधिवेशनहरू सकेपछि पुस ११ देखि १३ गतेसम्ममा पार्टीको राष्ट्रिय सम्मेलन गर्न अध्यक्ष प्रचण्डको...

मंसिर ९ गते १४औं महाधिवेशन गर्ने कांग्रेसको निर्णय

लिम्बुवानखबर । सबैभन्दा पुरानो पार्टीको रुपमा स्थापित नेपाली काङ्ग्रेसको १४औं महाधिवेशन मंसिरमा गर्ने निर्णय भएको छ । शनिबार केन्द्रीय समिति बैठकले मंसिर ९ देखि १३ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको हो । आगामी भदौ...

कांग्रेसमा गयाे भुइचालाेः २२ आमन्त्रित केन्द्रीय सदस्यले दिए सामूहिक राजीनामा

काठमाडौं । नेपाली कांग्रेसका २२ जना आमन्त्रित केन्द्रीय सदस्यहरुले पदबाट सामूहिक रुपमा राजीनामाको घोषणा गरेसँगै भुइचालाे गएकाे छ। शुक्रबार केन्द्रीय समिति बैठकमा उपस्थित आमन्त्रित केन्द्रीय सदस्यहरुले सामूहिक रुपमा राजीनामाको घोषणा गरेका हुन् । पार्टीका पदाधिकारी...