
लिम्बुवान मञ्चद्वारा प्रदेश १ का सामाजिक राज्यमन्त्री तुम्बाहाम्फेलाई सम्मान
पथरीशनिश्चरे, मोरङ। संघीय लिम्बुवान मञ्च, नेपाल मोरङ जिल्ला कार्य समितिले प्रदेश नम्बर १ का सामाजिक विकास राज्यमन्त्री विष्णु तुम्बाहाम्फेलाई सम्मान गरेको छ । मञ्चको उपाध्यक्ष तथा प्रदेश १ का प्रदेशसभा सदस्य समेत रहेकी तुम्बाहाम्फे मञ्चको...