राजनीति

पूर्व खानेपानी तथा सरसफाई मन्त्री खड्का नेपाली कांग्रेस संखुवासभाको सभापतिमा निर्वाचित

लिम्बुवानखबर, १८ असाेज । नेपाली कांग्रेस संखुवासभाको पार्टी सभापतिमा पूर्व खानेपानी तथा सरफाई मन्त्री दीपक खड्का निर्वाचित भएका छन् । सोमबार सार्वजनिक गरिएको अन्तिम मतपरिणाम अनुसार खड्का जिल्ला सभापतिमा निर्वाचित भएका हुन् । शनिबार उद्घाटन...

लिम्बुवान खम्बुवान हुन नदिन वडाध्यक्ष पद सबैभन्दा शक्तिशाली बनाइयो– कुमार लिङदेन

दमक । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका संघीय अध्यक्ष कुमार लिङदेन मिराकले लिम्बुवान खम्बुवान प्रान्तहरु बन्न नदिन एकात्मकवादीहरुले वडाध्यक्ष पदलाई सबैभन्दा शक्तिशाली बनाएको बताएका छन् । आइतबार दमकमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले संघीयता...

लिम्बुवान मञ्चको मोरङ् अध्यक्षमा जिवन खेवा : सबै स्थानीय तहमा पुग्ने दृढ संकल्प

लेटाङ, १७ असोज। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपालको पाँचौं मोरङ् जिल्ला अधिवेशनबाट अध्यक्षमा जिवन खेवा निर्वाचित भएका छन् । शनिबार मञ्चका संघीय अध्यक्ष कुमार लिङदेन मिराकको प्रमुख आतिथ्यतामा लेटाङमा आयोजित अधिवेशनलाई...

लिम्बुवान मञ्च दमक १ को अध्यक्षमा पुनः उदयमान तुम्रोक

दमक । संघीय लिम्बुवान मञ्च, नेपाल दमक वडा नं. १ को अध्यक्षमा पुनः उदयमान तुम्रोक निर्वाचित भएका छन् । शनिबार मञ्चका संघीय महासचिव सुरेन्द्र लिम्बु नोनामको प्रमुख आतिथ्यतामा दमकस्थित किरात धर्म तथा साहित्य उत्थान संघको...

लिम्बुवान मञ्च शिवसताक्षी १ को अध्यक्षमा जानुहाङ शेर्मा

शिवसताक्षी । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गत संघीय लिम्बूवान मञ्च नेपाल शिबसताक्षी–१ को दोस्रो वडा सम्मेलनबाट ज्ञानुहाङ् सेर्मा अध्यक्षमा निर्वाचित भएका छन् । शनिबार भएको वडा सम्मेलनले शेर्माको अध्यक्षतामा १८ सदस्यीय वडा कार्य समिति गठन...