
लिम्बुवान सामाजिक मञ्च यूकेको रशमुर शाखा अध्यक्षमा थान कुमान नाल्बो निर्वाचित
बेलायत । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च संघीय लिम्बुवान मञ्च, नेपालको प्रवास समिति यूकेको रशमुर शाखाको तेस्रो अधिवेशन सम्पन्न भएको छ । शनिबार यूके रशमुरको एम्पायर बाङ्क्विटिङ हलमा आयोजित कार्यक्रमले थान कुमान नाल्बोको अध्यक्षतामा रशमुर शाखा...