राजनीति

आजबाट संघीय मञ्चको एकहप्ते भर्चुअल प्रशिक्षण कार्यक्रम शुरुहुँदै

दमक। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले देशव्यापी रुपमा भर्चुअल प्रशिक्षण कार्यक्रम गर्ने भएको छ । कोरोना महामारीले यतिबेला घरमै बस्नु पर्ने बाध्यता भएको हुँदा मञ्चले राजनैतिक प्रशिक्षणलाई निरन्तरता दिन भर्चुअल माध्यमद्वारा आजबाट एक हप्ता सबै प्रान्तका...

विपक्षी गठबन्धनद्वारा सरकारले गरेको राष्ट्रहित विरोधी कार्य खारेज गर्न माग

काठमाडौं । विपक्षी गठबन्धनले गिट्टी, बालुवा र ढुंगा निकासी खुला गर्ने सरकारको निर्णय तत्काल खारेज गर्न माग गरेका छन् । चुरे दोहन गरेर सत्ता टिकाउन भारतलाई रिझाउने राष्ट्रहीत विरोधी कदम भएको उनीहरुको ठहर छ ।...

जसपा महन्थ पक्ष संघीय सरकारमा सहभागीको प्रत्यक्ष असर प्रदेश २ मा

काठमाडौँ / जनता समाजवादी पार्टी (जसपा), नेपालको अध्यक्ष महन्थ ठाकुर पक्षको संघीय सरकारमा सहभागिताले प्रदेश २ सरकारमा प्रत्यक्ष असर पारेको छ । जसपाका अर्का अध्यक्ष उपेन्द्र यादव पक्ष पूर्वराजपाका मन्त्रीलाई हटाएर तत्काल प्रदेश सरकार पुनर्गठन गर्ने...

अन्ततः जसपाका ठाकुर पक्ष सरकारमा सहभागी, को–को नेता बने मन्त्री ?

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा), नेपालको महन्थ ठाकुर पक्ष सरकारमा जाने भएको छ । शुक्रबारको छलफल पश्चात जसपाका बरिष्ठ नेता राजेन्द्र महतोको नेतृत्वमा सरकामा जान लागेको हो । बरिष्ठ नेता महतोसँगै शरदसिंह भण्डारी, अनिल...

पाँचथरका केरुङ् मञ्चको संघीय सदस्यमा मनोनित

दमक। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले पाँचथरका यूवा नेता सागर केरुङ्लाई संघीय सदस्यमा मनोनित गरेको छ । आज बसेको मञ्चको जुम भर्चुअल बैठकले केरुङ्लाई संघीय सदस्यमा मनोनित गरेको हो । पाँचथर जिल्लालाई कार्य क्षेत्र बनाएर लिम्बुवानको...