आदिवासी रंगशाला निर्माण विवाद कायमै, जिल्ला प्रशासन कार्यालयमा लिम्बुवानको ज्ञापनपत्र
झापा। झापाको कलम स्थित आदिवासी जनजाति रंगशालाको नाम परिवर्तन गरेको विरोधमा आन्दोलन गरिरहेको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपाल झापाले जिल्ला प्रशासन कार्यालय झापामा ज्ञापनपत्र बुझाएको छ । वर्तमान केपी शर्मा ओली...





