राजनीति

राप्रपा प्रदेश १ को अध्यक्षमा राम थापा

दमक। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को प्रदेश १ को अध्यक्षमा दमकका राम थापा चयन भएका छन् । राप्रपाको अन्तरिम विधान अनुसार केन्द्रिय समितिले थापालाई प्रदेश १ अध्यक्षमा चयन गरेको हो । कमल थापा, पशुपति शमशेर राणा...

रेशम चौधरी लगायत टिकापुर राजबन्दी रिहाईको लागि बन्याे सरकार र जसपाको वार्ता टोली बन्यो

लिम्बुवानखबर। सांसद रेशम चौधरीसहित टीकापुर राजबन्दी रिहाइका लागि सरकारले वार्ता समिति गठन गरेको छ । यसैगरी जसपाले पनि वार्ता समिति बनाएको छ । समितिमा लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ सुक्ल रहेको जनाएको छ । सरकारका तर्फबाट...

संसदमा माओवादी केन्द्र अलग सिटमा सत्ता पक्षकै लहरमा बस्ने

काठमाडौं। नेकपा दल खारेज गरेपछि संसदमा नेकपा माओवादी केन्द्र बुधबारदेखि अलग सिटमा बस्ने भएको छ । नेकपा एमाले र माओवादी केन्द्र अलग–अलग पार्टी रहेको पत्र निर्वाचन आयोगबाट संसद सचिवालयमा पुगेपछि यो तयारी गरिएको हो ।...

जसपाको संसदीय दलको बैठक बस्दै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को संसदीय दलको बैठक आज(मंगलबार) बस्ने बताइएको छ । दिउँसो १ बजेदेखि बस्ने बैठकमा संसदमा कसरी प्रस्तुत हुने भन्नेलगायत वर्तमान समयमा नयाँ राजनीतिक घटनाक्रमको बारे छलफल हुने एक नेताले बताए...

सुर्खेतमा संघीय मञ्चको संगठन विस्तार तिब्र, वादी परिवारलाई राहत वितरण

सुर्खेत।संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले सांगठानिक तथा राजनीतिक भेटघाटलाई तिब्रता दिएको छ । मञ्चले संघीय मगरात मञ्चको आव्हानमा सुर्खेतको विभिन्न स्थानीय तहहरुमा संगठन विस्तार गरेको छ । मञ्चका संघीय सचिव शान्ता योङहाङ्को अगुवाईमा कार्यक्रम भईरहेको मञ्चले...