राजनीति

मुख्यमन्त्री राईको विवाह काठमाडौंको एलिस रिसेप्शनमा हुँदै

काठमाडौ। प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राई विवाह बन्धनमा बाँधिदैछन् । सन् २०१८ की ‘मिस मंगोल नेपाल’ ज्याङ्मु शेर्पासँग विवाह गर्न लागेका मुख्यमन्त्री राईले आइतबार अर्थात ११ माघमा काठमाडौंको नक्सालस्थित एलिस रिसेप्शनमा भोज दिँदैछन्...

दमकमा मदन भण्डारी स्पोर्टस एकाडेमीको सरसफाई कार्यक्रम

दमक, १० माघ । मदन भण्डारी स्पोर्टस एकाडेमीले दमकमा सरसफाई कार्यक्रम गरेको छ । आज भएको उक्त कार्यक्रम दमक बसपार्कबाट शुरु गरेर गणतन्त्र चोकसम्म पुगेर समापन गरिएको थियो । उक्त सरसफाई अभियानलाई दमक नगरपालिकाका प्रमुख...

नेकपा प्रचण्ड–माधव समूहको काठमाडौंमा शक्ति प्रदर्शन

९ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक कदम चाल्दै प्रतिनिधिसभा विघटनविरुद्ध नेकपा प्रचण्ड–माधव समूहले काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ । जनआन्दोलनमा जनता सडकमा ओर्लिएको झल्को दिनेगरी कार्यकर्ता जनप्रदर्शन कार्यक्रममा सहभागी भएको नेकपा नेताहरुले...

जसपाका केन्द्रीय सदस्य नेम्बाङ् पितृ शोकमा

दमक,९ माघ। जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य देउकुमार नेम्बाङलाई पितृशोक परेको छ । नेम्बाङका पिता ८२ बर्षिय पूर्व ब्रिटिस सैनिक खड्गध्वज नेम्बाङको गएराती १० ः३८ बजे आफ्नै निवास दमक ६ मा निधन भएको हो ।...

शिक्षक हत्या ओरोपी विप्लप समूहको मोरङ् जिल्ला इन्चार्ज पक्राउ

मोरङ, ८ माघ । मोरङको मिक्लाजुङ गाँउपालिकामा शिक्षकको हत्या आरोपमा नेत्रबिक्रम चन्द विप्लव समूहका मोरङ इन्चार्ज पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोष खड्काका अनुसार मंसिर २३ गते मिक्लाजुङ–१...