राजनीति

दमकमा मदन भण्डारी स्पोर्टस एकाडेमीको सरसफाई कार्यक्रम

दमक, १० माघ । मदन भण्डारी स्पोर्टस एकाडेमीले दमकमा सरसफाई कार्यक्रम गरेको छ । आज भएको उक्त कार्यक्रम दमक बसपार्कबाट शुरु गरेर गणतन्त्र चोकसम्म पुगेर समापन गरिएको थियो । उक्त सरसफाई अभियानलाई दमक नगरपालिकाका प्रमुख...

नेकपा प्रचण्ड–माधव समूहको काठमाडौंमा शक्ति प्रदर्शन

९ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक कदम चाल्दै प्रतिनिधिसभा विघटनविरुद्ध नेकपा प्रचण्ड–माधव समूहले काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ । जनआन्दोलनमा जनता सडकमा ओर्लिएको झल्को दिनेगरी कार्यकर्ता जनप्रदर्शन कार्यक्रममा सहभागी भएको नेकपा नेताहरुले...

जसपाका केन्द्रीय सदस्य नेम्बाङ् पितृ शोकमा

दमक,९ माघ। जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य देउकुमार नेम्बाङलाई पितृशोक परेको छ । नेम्बाङका पिता ८२ बर्षिय पूर्व ब्रिटिस सैनिक खड्गध्वज नेम्बाङको गएराती १० ः३८ बजे आफ्नै निवास दमक ६ मा निधन भएको हो ।...

शिक्षक हत्या ओरोपी विप्लप समूहको मोरङ् जिल्ला इन्चार्ज पक्राउ

मोरङ, ८ माघ । मोरङको मिक्लाजुङ गाँउपालिकामा शिक्षकको हत्या आरोपमा नेत्रबिक्रम चन्द विप्लव समूहका मोरङ इन्चार्ज पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोष खड्काका अनुसार मंसिर २३ गते मिक्लाजुङ–१...

प्रदेश १ को प्रदेशसभा बैठक आजबाट शुरु

विराटनगर। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन पश्चात प्रदेश नं. १ मा आज प्रदेशसभाको बैठक शुरु हुने भएको छ । विवादका बीच शुरु हुने बैठकलाई ध्यानमा राख्दै सदस्यहरु बस्ने कुर्सीमा समेत फलामको पाता वेइल्डिङ् गरिएको...