राजनीति

आज दमकमा लिम्बुवानको विरोधसभा

दमक। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको एक घटक संघीय लिम्बुवान मञ्च, नेपालले दमकमा ¥याली सहितको विरोध सभा आज गर्दैछ । दमकमा बन्न लागेको अर्बौको क्लिन पार्क यहाँको आदिवासी जनजातिको जल, जमिन र जंगल माथिको आईएलओ १६९...

सुनसरीमा लिम्बुवान प्रवेशको लहर, मञ्चलाई मेचीकाली जोड्ने –अध्यक्ष कुमार लिङ्देन ‘मिराक’

 बालकुमार ताम्ली धरान। धरान उपमहानगरपालिकामा लिम्बुवान मञ्चमा प्रवेशको लहर चलेको छ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका संघीय अध्यक्ष कुमार लिङ्देन मिराकको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा संघीय लिम्बुवान मञ्चमा १ सय भन्दा धेरै जना प्रवेश गरेका...

कांग्रेसद्वारा सबै निर्वाचन क्षेत्रमा ओली सरकारको असंवैधानिक कदमको विरोध

दमक। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नेकपाको सर्वसत्तावाद विरुद्ध आयोजना गरेको देशव्यापी विरोध प्रदर्शनका क्रममा आज देशभरका १६५ वटै निर्वाचन क्षेत्रहरुमा प्रदर्शनसहित विरोध सभा गरेको छ । केपी ओली सरकारको असंवैधानिक, आलेकतान्त्रिक र प्रतिगमनकारी कदमको...

आज कांग्रेसको १६५ वटै निर्वाचन क्षेत्रमा विरोध प्रर्दशन

काठमाडौं। देशकै सबैभन्दा पुरानो दल नेपाली कांग्रेसले संसद विघटनको विरोधमा आज देशभर प्रदर्शन गर्दैछ । प्रमुख प्रतिपक्षी दलले रुपमा आज १६५ वटै निर्वाचन क्षेत्रमा कांग्रेसले विरोध प्रदर्शन गर्न लागेको हो । उक्त रयाली सहितको विरोध...

जसपाको उपत्यकामा बिरोध पर्दशन

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीकोे विरुद्धमा जनता समाजवादी पार्टी (जसपा) नेपालले विरोध प्रदर्शन गरेको छ । प्रधानमन्त्रीले गर्नुभएको प्रतिनिधि सभा विघटन असंवैधानिक, अलोकतान्त्रिक, प्रतिगमनकारी र जनताको भावना विपरित भएको भन्दै आज आईतबार जसपाले काठमाडौँमा विरोध...