राजनीति

कांग्रेसले प्रदेश निर्वाचन क्षेत्र देखि वडा तहसम्म विरोध प्रदर्शन गर्ने कार्यक्रम घोषणा

काठमाडौं। प्रतिनिधिसभा विघटनको विरोधमा प्रमुख विपक्षी दल नेपाली कांग्रेसले आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । आज बसेको कांग्रेसको केन्द्रीय समिति बैठकले पुष २५ देखि माघ ८ गतेसम्म १६५ वटै निर्वाचन क्षेत्रदेखि वडा तहमा विरोध प्रदर्शनको...

काठमाडौंमा २३ दलीय मोर्चाको विरोध प्रदर्शन

काठमाडौं । प्रतिनिधि संसद विघटन असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी भन्दै २३ दलीय मोर्चाले संयुक्त विरोध प्रदर्शन गरेको छ । मोहन वैद्य किरणको नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)को नेतृत्वमा विरोध सभा भएको हो । प्रधानमन्त्री...

विरेन्द्रनगरमा संघीय मञ्चको दुईदिने अन्तरक्रिया सम्पन्न, प्रदेश ६ को संयोजकमा मोहन थापा मगर

सुर्खेत। प्रदेश नं. ६ को सुर्खेत विरेन्द्र नगरमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले दुई दिने राजनैतिक प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम गरेको छ । मञ्चको मेचीकाली अभियान अन्तर्गत प्रदेश ६ मा राजनैतिक प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रममा आगामी...

प्रचण्ड–माधव नेकपाको दोस्रो चरणको आन्दोलन घोषणा

काठमाडौं। प्रतिनिधि संसद विघटनको विरोधमा नेकपा प्रचण्ड–माधव समूहले दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ । प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि औपचारिक रुपमा नेकपा फूटेसँगै सडकमा आएको प्रचण्ड–माधव समूहले दुई ठूला दलहरु नेपाली कांग्रेस र जनता...

मौलिक सांस्कृतिक च्याब्रुङ के बजाएर संसद विघटन विरुद्ध बिरोध गर्दै नागरिक सडकमा

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको असंवैधानिक कदमको बिरोधमा नागरिकहरु निरन्तर आन्दोलित रहेका छन । ओलीको संसद विघटनको विरोध गर्दै आज किरात लिम्बू जातीहरुले आफ्नौ मौलिक च्याब्रुङ् ‘के’ बजाएर आन्दोलनमा सहभागी भएका छन् । अहिले...