राजनीति

पहिचानवादी मोर्चाको संघीय समिति विस्तारः सदस्यसचिवमा गोपाल किराती

दमक, २० साउन । पहिचानवादी मोर्चाकाे संघीय समिति विस्तार भएको छ । शनिबार मोर्चाका संयोजक प्रा.डा. महेन्द्र लावतीद्वारा जारी विज्ञप्ति अनुसार ६३ सदस्यीय कार्य समिति गठन भएको हो । मोर्चाको सदस्य सचिवमा सोलुखुम्बुका स्थायीवासी पूर्व...

जनमुक्तिसँग मिले दुई लिम्बुवानजन्य पार्टी

दमक, १८ साउन । राष्ट्रिय जनमुक्ति पार्टीसँग दुईवटा लिम्बुवान जन्य पार्टीहरु बिच एकता भएको छ । बिहीबार विर्तामोडमा जनमुक्तिसँग सङ्घीय लिम्बुवान पार्टी नेपाल र लिम्बुवान राष्ट्रिय समितिबिच एकता भएको पत्रकार सम्मेलनमार्फत जानकारी दिएका छन् ।...

सरकारद्वारा १८ देशमा नयाँ राजदूत सिफारिस

ललितपुर, १६ साउन । नेपाल सरकारले विभिन्न १८ वटा देशमा नयाँ राजदूत सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले भारत, चीन, पाकिस्तान, अमेरिका, बेलायत, अष्ट्रेलियालगायत १८ देशमा नयाँ राजदूत सिफारिस गरेको हो । राजदूतमा...

माओवादीले पार्टी पुनर्जागरण अभियान सञ्चालन गर्ने

ललितपुर, १५ साउन । नेपाल कम्यूनिस्ट पार्टी (माओवादी केन्द्र)ले पार्टी पुनर्जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । मंगलबार पार्टीको केन्द्रीय कार्यालय पेरिसडाडाँमा बसेको पदाधिकारी बैठकले गाँउदेखि नै पार्टी पुनर्जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको...

पूर्व मन्त्री किराती पहिचानवादी मोर्चामा आबद्धः तेस्रो जनआन्दोलनको चेतावनी

दमक, ८ साउन । पूर्वमन्त्री गोपाल किराती डा. महेन्द्र लावतीको पहिचानवादी मोर्चामा अबद्ध भएका छन् । सोमबार काठमाडौंस्थित रिपोटर्स क्लवमा आयोजित पत्रकार सम्मेलनमा उनीहरुसहित नेकपा एकीकृत समाजवादी लिम्बु संघका इन्चार्ज कृष्ण चोङबाङ, दलित अधिकारकर्मी डा....