
तेह्रथुम जिल्ला लिम्बुवान, किरात संयुक्त संघर्ष समिति गठन
मेयङलुङ, ३० असार / प्रदेश १ को नामकरण पेचिलो बन्दै गर्दा प्रदेश को १४ जिल्लामा जिल्ला स्तरीय लिम्बुवान, किरात संयुक्त संघर्ष समितिहरु धमाधम गठन भैरहेका छन् । किरात याक्थुङ चुम्लुङको समन्वयमा भइरहेको विभिन्न पहिचान चाहाने राजनीति...