राजनीति

राष्ट्रियसभाबाट नीति तथा कार्यक्रम बहुमतले पारित

[caption id="attachment_20435" align="aligncenter" width="2560"] काठमाडौं, १३ जेठ । संघीय संसद अन्तर्गतको राष्ट्रिय सभाले सरकारले आगामी आर्थिक वर्ष २०७९÷०८० को लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ । शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकले...

बुढीगंगा नगरपालिकामा पुनः मतदान हुने

लिम्बुवानखबर, १२ जेठ । बाजुराको बुढीगंगा नगरपालिकामा पुनः मतदान हुने भएको छ । निर्वाचन आयोगले बिहीबार एक विज्ञप्ति जारी गरी बुढीगंगा नगरपालिकामा पुनः मतदान गर्ने जानकारी गराएको हो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार...

ओलीद्वारा चुनाव स्वच्छ र निश्पक्ष हुन नसकेको आरोप

काठमाडौं, १२ जेठ । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचन स्वच्छ र निष्पक्ष हुन नसकेको आरोप लगाएका छन् । संसदमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै ओलीले सत्ता...

काठमाडौं सहित चार पालिकाको मतपरिणाम आउन बाँकी

लिम्बुवानखबर, १२ जेठ । स्थानीय तह निर्वाचनको मतपरिणाम आउन अब काठमाडौं महानगरपालिकासहित चार पालिकाको मतपरिणाम आउन बाँकी रहेको आयोगले जनाएको छ । गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको मतगणना कार्य अन्तिम चरणमा पुगेको...

मोरङ श्रीजंगा बनमा मञ्चको समीक्षा कार्यक्रम सम्पन्न

पथरी, ११ जेठ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, लिम्बुवान जिल्ला कार्य समिति मोरङको आयोजनामा पथरीस्थित श्रीजंगा बनमा स्थानीय तह निर्वाचन सम्बन्धमा समीक्षा कार्यक्रम सम्पन्न भएको छ । मञ्चका उपाध्यक्ष तथा १ नं. प्रदेशकी सामाजिक विकास...