राजनीति

लिम्बुवान मञ्चको झापा निर्वाचन क्षेत्र ४ को क र ख अधिवेशनसम्पन्न : किरण र निङ्लेकु बने क्षेत्रीय अध्यक्ष

शिवसताक्षी, ५ चैत्र । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गत संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल झापा जिल्ला क्षेत्र नं. ४को प्रदेश निर्वाचन क्षेत्र क र ख को अधिवेशन सम्पन्न भएको छ । शनिबार झापाको दुधेस्थित आदिवासी...

स्थानीय तह निर्वाचन आचारसंहिता: पदाधिकारीले प्रचारप्रसार गर्न नपाउने

काठमाडौं , ५ चैत्र । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता २०७८ सार्वजनिक गरेको छ । आयोगले आचारसंहिता, २०७८ राजपत्रमा प्रकाशित गर्दै सार्वजनिक गरेको हो । स्थानीय तहका जनप्रतिनिधिले आगामी निर्वाचनमा उम्मेदवार बन्न पदबाट राजीनामा दिनुपर्ने व्यवस्था...

अस्ताए लिम्बुवानको खम्बा अमृत मादेन

पथरी, ४ चैत्र । २०४७ साल देखि जातीय मुक्ति आन्दोलनमा निरन्तर लड्नु भएका लिम्बुवान आन्दोलनका एक खम्बा अमृत मादेन अस्ताएका छन् । जनजाति पार्टी देखि जनमुक्ति हुँदै लिम्बुवानको लामो राजनीतिमा होमिएका मादेनको निधनले सिंगो संघीय...

स्थानीय तह निर्वाचनको उम्मेदवारी दर्ता वैशाख ११ र १२ गते

काठमाडौं, ४ चैत्र । स्थानीय तहको निर्वाचनका लागि वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता हुने भएको छ । निर्वाचन आयोगले शुक्रबार पास गरेको निर्वाचन कार्यक्रम अनुसार उम्मेदवारी दर्ताका लागि २ दिन छुट्याइएको छ ।...

चुलाचुली १ मा लिम्बुवान मञ्चको टोल गठन कार्यक्रम जारी

चुलाचुली, १ चैत्र । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल चुलाचुली वडा नं. १ समितिले टोल गठन कार्यक्रमलाई निरन्तर दिईरहेको जनाएको छ । सोमबार मञ्चका प्रान्तीय उपाध्यक्ष थाङसाङ लावतीको प्रमुख आतिथ्यतामा २...