
पदम चेन्जी मावो लिम्बुवान मञ्चको ताप्लेजुङ निर्वाचन क्षेत्र ‘क’को अध्यक्ष
ताप्लेजुङ् , २८ फाल्गुन । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गत संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपालले प्रदेश निर्वाचन क्षेत्रीय समितिको अधिवेशनलाई तिब्रता दिएको छ । शनिबार मञ्चले ताप्लेजुङ जिल्ला प्रदेश निर्वाचन क्षेत्र (क) को अधिवेशन सम्पन्न...