सत्ता गठबन्धन स्थानीय निर्वाचनमा एएनसी मोडलबाट चुनाव लड्ने तयारी
दमक, २ वैशाख । सत्ता गठबन्धनले स्थानीय तहको निर्वाचनमा गठबन्धनबाटै चुनाव लड्ने संकेत देखाएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी, नेकपा एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चाले गठबन्धनलाई अझ बलियो बनाउँदै स्थानीय निर्वाचनमा समेत तलैसम्म...




