
लिम्बुवान मञ्च गौरादह अध्यक्षमा पुनः देवेन्द्र इङनाम सर्वसम्मत
गौरादह, १५ फाल्गुन । संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल गौरादह नगर समितिको अध्यक्षमा पुनः देवेन्द्र इङनाम सर्वसम्मतिमा अध्यक्ष चयन भएका छन् । शनिबार गौरादहको मिलन चौकस्थित जन्ता प्रा.वि बिद्यालयको सभाकक्षामा मञ्चका उपाध्यक्ष ज्ञानुहाङको प्रमुख आतिथ्यतामा...