राजनीति

संघीय मञ्चको ३ नं. प्रदेश समन्वय समितिको संयोजकमा अविनाश गोले निर्वाचित

काठमाडौं, २६ चैत । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले प्रदेश नं. ३ मा प्रादेशिक भेला गरेको छ । मञ्चका संघीय अध्यक्ष कुमार लिङदेन मिराकको प्रमुख आतिथ्यतामा काठमाडौं सुकेधारास्थित एशियन पार्टी प्यालेसमा शनिबार कार्यक्रम आयोजना गरेको हो...

मञ्चद्वारा चैत्र २९ सम्ममा स्थानीय तह उम्मेद्वार चयन गर्न पालिकाहरुलाई निर्देशन

दमक, २५ चैत । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले अगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि पालिकाहरुलाई यहि चैत्र २९ गतेसम्ममा प्रतिनिधि छनौट गरि पठाउन निर्देशन दिएको छ । मञ्चको प्रान्तीय कार्यालय दमकमा बसको...

लिम्बुवान नभए बिद्राेह गर्ने – कुमार लिङदेन ‘मिराक’

पान्थर, २४ चैत । संघीय लोकतान्त्रिक राष्ट्रिय मंच सम्बद्ध लिम्बुवान राष्ट्रिय मंच नेपालका केन्द्रीय अध्यक्ष कुमार लिङ्देन मिराकले १ नम्बर प्रदेशको नामाकरण गरिदा लिम्बुवान लाई छुटाए बिद्रोह हुने बताएका छन् । पान्थरको कुम्मायक गाउपालिका २...

विशेष कार्यक्रमका बिच मञ्च अध्यक्ष कुमार लिङदेन कुम्मायकमा

पाँचथर, २३ चैत । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङदेन मिराक कुम्मायक–२ माङ्जाबुङ पुगेका छन् । आज सेर्मा संजुम्भोको महासम्मेलनमा जाने क्रममा संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल पान्थरका नेताहरुसँग भेटघाट समेत उनले गरेका हुन्...

सत्ता गठबन्धनद्वारा चुनावी तालमेलका लागि १० सदस्यीय समिति गठन

काठमाडाैं । सत्तारूढ दलहरूले नेपाली कांग्रेस नेता रामचन्द्र पौडेलको संयोजकत्वमा स्थानीय तह निर्वाचनका लागि तयारी तथा अनुगमन समिति गठन गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बिहान बसेको बैठकले समितिले गठन गर्ने निर्णय गरेको हो। समितिका...

;