राजनीति

निर्वाचन आयोगले ७९ दललाई निर्वाचन आचार संहिता पालना गर्न बोलायो

काठमाडौं, २२ चैत । निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा भाग लिने राजनीतिक दलहरुलाई निर्वाचन आचार संहिता पालनाका लागि लिखित रुपमा प्रतिबद्धता जनाउन आज आयोगमा बोलाएको छ । अयोगमा स्थानीय तह...

लिम्बुवान मञ्च झापा क्षेत्र नं. ५ (क) को प्रदेश निर्वाचन समिति गठन

दमक, २० चैत । संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल झापा क्षेत्र नं. ५ (क) को प्रदेश निर्वाचन क्षेत्रीय समिति गठन भएको छ । दमकका पुराना पहिचानवादी नेता टंक केरुङको अध्यक्षतामा नयाँ समिति गठन भएको हो...

धरान १५मा लिम्बुवानको टोल समिति गठन

धरान, २० चैत । संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल धरान १५ मा टोल समिति गठन भएको छ । शनिबार मञ्चका प्रान्तीय उपमहासचिव भुपेन्द्रसुन्दर लावतीको प्रमुख आतिथ्यतामा टोल समिति गठन भएको हो । शनिबार आयोजित टोल...

लिम्बुवान मञ्च शिवसताक्षी नगरमा स्थानीय निर्वाचन सम्पन्न गर्न विभिन्न समिति गठन

मेयरमा प्रकाश लिङदेनको नाम चर्चामा शिवसताक्षी, १९ चैत । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल शिवसताक्षी नगरले स्थानीय तह चुनाव लक्षित बृहत छलफल गरेको छ । शनिबार शिवसताक्षी किरात राई साकेलाथानमा आयोजित...

लिम्बुवान मञ्चको सुनसरी १ को (क) र (ख)मा प्रदेश समिति गठन

धरान, १८ चैत । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गत संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल सुनसरी जिल्ला क्षेत्र नं. १ को प्रदेश निर्वाचन क्षेत्र क र ख मा प्रदेश समिति गठन भएको छ । मञ्चका संघीय...

;