राजनीति

चुलाचुली १ मा लिम्बुवान अध्यक्ष बने वीरु जवेगु

चुलाचुली, १० फागुन । संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल चुलाचुली १ को वडा अधिवेशन सोमबार सम्पन्न भएको छ । मञ्चका बरिष्ठ उपाध्यक्ष ज्ञान बहादुर गुरुङको प्रमुख आतिथ्यतामा चुलाचुली वडा १ स्थित पालिका भवनमा वीरु जवेगु...

लिम्बुवान झापाद्वारा संघ र प्रान्तमा निर्वाचित नेताहरुलाई सम्मान

शिवसताक्षी, ९ फागुन । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका संघीय अध्यक्ष कुमार लिङदेन मिराकको प्रमुख आतिथ्यतामा शिवसताक्षी दुधेस्थित सैनिक भवनमा संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल जिल्ला कार्य समिति झापाले भेटघाट तथा सम्मान कार्यक्रमको आयोजना गरेको छ...

दिनेश राई लिम्बुवानको मोरङ क्षेत्र ३ ‘क’ संयोजकमा चयन

मोरङ, ९ फागुन । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गत संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल मोरङ क्षेत्र नं. ३ (क) मा प्रदेश क्षेत्रीय तदर्थ समिति गठन भएको छ । मञ्चका प्रान्तीय सचिव रामचन्द्र थापामगरको प्रमुख आतिथ्यतामा...

संघीय मञ्चका युवा नेता मेन्याङबो पितृ शोकमा

दमक, ९ फागुन । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका संघीय सचिवालय सदस्य तथा प्रदेश १ समन्वय समितिका सचिव नन्दुभाई मेन्याङबो पितृ शोकमा परेका छन् । उनका बुबा इन्द्रबहादुर मेन्याङबो (काँचोबारे)को आइतबार साँझ ७ बजे ७५ बर्षको...

लिम्बुवान मञ्च आठराईत्रिवेणी १ को अध्यक्षमा गन्जवीर गुरुङ चयन

ताप्लेजुङ, ८ फागुन । संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल ताप्लेजुङ जिल्लाको आठराईत्रिवेणी वडा १ को अध्यक्षमा गन्जवीर गुरुङ चयन भएका छन् । शनिबार साँझ सम्पन्न वडा अविधेशनबाट गुरुङ अध्यक्षमा चयन भएका हुन् । कार्यक्रम संघीय...