खेलकुद

एसियाली मूलुक जापान र दक्षिण काेरियालाइ हराउँदै ब्राजिल र क्रोएसिया क्वाटरफाइनलमा प्रवेश

काठमाडौं, २० मंसिर । कतारमा जारी विश्वकप २०२२ अन्तर्गत भएका दुई खेलबाट पाँचपटकका विश्व विजेता ब्राजिल र क्रोएसिया क्वाटरफाइनलमा प्रवेश गरेका छन् । एसियाली राष्ट्र दक्षिण कोरियामाथि ४–१ गोलअन्तरको शानदार जितसहित ब्राजिल कतारमा जारी फिफा...

इंग्ल्याण्ड र फ्रान्स क्वाटर फाइनलमा प्रवेशः क्वाटरफाइनलमा भिड्ने पक्का

काठमाडौं, १९ मंसिर । कतारमा जारी विश्वकप २०२२ मा इंग्ल्याण्ड र फ्रान्स क्वाटर फाइनलमा प्रवेश गरेको छ । अल बेयत रंगशालामा आइतबार सेनेगललाई ३–० ले पराजित गर्दै इंग्ल्यान्ड अन्तिम ८ मा स्थान बनाउन सफल रह्यो...

आत्मानन्द कपको उपाधि छथर तेह्रथुमले उचाल्याे

दमक, झापा । इलामको माङसेबुङमा सम्पन्न भएको आत्मानन्द कप १५औं संस्करण पुरुष फुटबल प्रतियोगिताको उपाधि छथर गाउँपालिका, तेह्रथुमले उचालेको छ । माङसेबुङ ५ स्थित प्रस्तावित आत्मानन्द रंगशालामा भएको फाईनल खेलमा तिजोग फुटबल क्लव पान्थरलाइ २–०...

छथर गाउँपालिका, तेह्रथुम फाइनलमा प्रवेशः फाइनलमा तिजोक पाँचथरसँग भिड्ने

दमक, १४ मंसिर । इलामको माङ्सेबुङमा जारी आत्मानन्द कप फुटबल प्रतियोगितामा छथर गाउँपालिका, तेह्रथुम फाइनलमा प्रवेश गरेको छ । इलामको माङसेबुङ ५ स्थित प्रस्तावित आत्मानन्द रंगशालमा बुधबार भएको दोस्रो सेमिफाइनल खेलमा जलथल फुटबल क्लव झापालाई ३–०...

सुनसरीलाई १-० ले हराउँदै पाँचथर फाइनलमा प्रवेश

दमक । इलामको माङ्सेबुङमा जारी आत्मानन्द कप फुटबल प्रतियोगितामा तिजोग युवा क्लब, पाँचथर फाइनलमा प्रवेश गरेको छ । इलामको माङसेबुङ ५ स्थित प्रस्तावित आत्मानन्द रंगशालमा आज मंगलबार भएको सेमिफाइनल खेलमा एच .एफ .सी सुनसरीलाई १-० गोल...