खेलकुद

एपिएफ पकली प्रथम अध्यक्षकप फुटबलको सेमिफाइनलमा प्रवेश

एपिएफ पकलि कमल, २६ फागुन । प्रदेशस्तरीय प्रथम अध्यक्षकप फुटबल प्रतियोगितामा एपिएफ पकली सेमिफाइनल प्रवेश गरेको छ । बिहिबार भएको खेलमा एपिएफ पकलिले धनकुटा फुटबल क्लब विरुद्ध ५–० को फराकिलो नतिजा निकाल्दै सेमिफाइनल प्रवेश गरेको...

घरेलु टोली झापा-११ सेमीफाइनलमा प्रवेश

बिर्तामोड । नेपाल आईस पाचौं संस्करणको झापा गोल्ड कपमा घरेलु टोली झापा–११ झापा सेमीफाइनल प्रवेश गरेको छ । झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा बिहिबार सम्पन्न अन्तिम क्वाटरफाइनल खेलमा पाहुना टोली सिक्किमको रेडपान्डा एफसीमाथि ५–१ को...

टेम्के फूटबल क्लब सुनसरीको विजयी यात्रा शुरु

कमल, २५ फागुन । प्रदेशस्तरीय प्रथम अध्यक्षकप फुटबल प्रतियोगितामा टेम्के फुटबल क्लब सुनसरीले विजयी सुरुवात गरेको छ । आज भएको उद्घाटन खेलमा आयोजक समेत रहेको कमल गाउँपालिका खेलकुद विकास समितिलाई १–० ले पराजित गर्दै टेम्केले...

त्रिभुवन आर्मी झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश

विर्तामोड, २५ फाल्गुन । त्रिभुवन आर्मी फुटबल क्लब झापा गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबारको खेलमा भारत दार्जिलिङको एम एफसीलाई ३–०ले पराजित गर्दै आर्मीले सेमिफाइनलको यात्रा तय गरेको हो । आर्मीका लागि सन्तोष...

संकटा क्लब झापा गोल्डकपको सेमीफाइनलमा प्रवेश

विर्तामोड, २४ फाल्गुन । संकटा क्लब काठमाडौँ जारी नेपाल आइस पाँचौँ झापा गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा भएको खेलमा थ्री स्टार क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै संकटाले...