खेलकुद

भारतसँगको मैत्रीपूर्ण खेलमा घरेलु टिम नेपाल बराबरीमा रोकियो

लिम्बुवानखबर । नेपाली घरेलु टिमले भारतसँगको पहिलो मैत्रीपूर्ण खेल बराबरीमा रोकिएको छ । बिहीबार साँझ त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालले भारतसँग १–१ गोलको बराबरी खेलेको हो । सुरुवाती समयमा अग्रता लिएको नेपाली टिमले अग्रता...

नेपाल आईसीसी टी–२० वरियताको १३औं स्थानमा ओर्लियो

लिम्बुवानखबर, १७ भदौं । नेपाल आईसीसी टी–२० वरीयतामा एक स्थान तल झर्दै १३औं स्थानमा ओर्लिएको छ । बुधबारका दिन अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले गरेको नयाँ अपडेटमा नेपालको वरीयता १ स्थान तल खस्किएको हो । नेपाल...

दशरथ रंगशालामा ५१ सयले नेपाल र भारत बिचको मैत्रीपूर्ण फूटबल खेल हेर्न पाउने

[caption id="attachment_16111" align="aligncenter" width="867"] फाइल तस्वीरः[/caption] १६ भदौ, काठमाडौं । नेपाल र भारत बिचको मैत्रीपूर्ण खेलका लागि ५१ सय टिकट विक्री भईसकेको एन्फाले जनाएको छ । बुधबार आयोजना गरिएको प्रि म्याच कन्फेरेशनमा एन्फाका अध्यक्ष कर्माछिरिङ...

इपिएल विजेताले पाउने भए ५० लाख

फाइल तस्वीरः लिम्बुवानखबर । एभरेष्ट प्रिमियर लिग (इपिएल)को चौथो संस्करणमा विजेताले ५० लाख रुपैयाँ पाउने भएको छ । मंगलबार इपिएलले विजेता र उपविजेताले प्राप्त गर्ने पुरस्कारराशीको रकम घोषणा गरेको हो । विजेताले ५० लाख र...

झापा इक्यानले मनायो २५औं बार्षिकोत्सव

विर्तामोड, १५ भदौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) झापाले आफ्नो २५औं वार्षिकोत्सव मनाएको छ । आइतबार सामाजिक काम गर्दै इक्यान झापाले २५औं वार्षिकोत्सव मनाएको हो । इक्यान झापाले बिर्तामोड–४ मा रहेको नमस्ते बाल आश्रममा...