खेलकुद

संकटा क्लब पाँचौं संस्करणको झापा गोल्डकपको क्वार्टरफाइनलमा प्रवेश

लिम्बुवानखबर, २२ फाल्गुन । संकटा क्लब काठमाडौँ पाँचौँ संस्करणको झापा गोल्ड कपको क्वार्टर फाइनलमा प्रवेश गरेको छ । नेपाल पुलिस क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै संकटाले क्वार्टर फाइनलको यात्रा तय गरेको हो । बिर्तामोडस्थित...

सातदोबाटो यूथ क्लब क्वाटरफाइनलमा प्रवेश

बिर्तामोड, २१ फाल्गुन । टाइब्रेकरमा भाग्यमानी सावित हुँदै सातदोबाटो युथ क्लब झापाको बिर्तामोडमा सुरु भएको पाँचौँ संस्करणको झापा गोल्डकपको क्वार्टर फाइनलमा प्रवेश गरेको छ । शनिबारदेखि शुरु भएको खेलको पहिलो खेलमा जावलाखेल युथ क्लबलाई टाइब्रेकरमा...

झापा गोल्डकप प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

झापा, १९ फाल्गुन । मोफसलकै प्रतिष्ठित फुटबल प्रतियोगिता झापा गोल्डकपको पाँचौं संस्करण शनिबारदेखि शुरु हुने भएकोछ । आज झापाको बिर्तामोडस्थित खोल आयोजना हुने डोमालाल रावजंशी रंगशालामै पत्रकार सम्मेलन गर्दै आयोजकले सबै तयारी पुरा भएको जनाएको...

मोफसलकै चर्चित बुढासुब्बा गोल्डकप आगमी चैत्र २६ देखि हुने

धरान , १८ फागुन । मोफसलकै चर्चित बुढासुब्बा गोल्डकप आगामी चैत २६ गते देखि प्रतियोगिता हुने भएको छ । आयोजक धरान फुटबल क्लबले बुधबार पत्रकार सम्मेलन गर्दे चैत २६ गतेदेखि वैशाख ३ गतेसम्म २३औं टुबोर्ग...

झापा गोल्डकपको खेल तालिका सार्वजनिक, उद्घाटनमा सातदोबाटो र जावलाखेल भिड्ने

बिर्तामोड, १५ फाल्गुन । नेपाल आइस पाँचौँ झापा गोल्ड कप २०७८ को खेल तालिका सार्वजनिक भएको छ । यही फागुन २१ गतेदेखि हुने प्रतियोगिताका लागि आयोजक झापा गोल्ड कपले आइतबार खेल तालिका सार्वजनिक गरेको हो...