खेलकुद

छैठौं संस्करणको विराट गोल्डकपको उपाधी एपीएफलाई

विराटनगर । विराटनगरमा जारी विराट गोल्डकपको छैठौं संस्करणको उपाधि विभागीय टिम सशस्त्र प्रहरी (एपीएफ) काठमाडौंले जितेको छ । शनिबार विराटनगर स्थित सहिद मैदानमा सम्पन्न फाइनलमा पाहुना टोली भारतको पंजाव पुलिसलाई १–० ले हराउँदै एपीएफले उपाधि...

माङसेबुङ् २ र ३ को विजयी यात्रासँगै वडास्तरीय फूटबल प्रतियोगिता शुरु

माङसेबुङ। इलामको माङसेबुङमा जारी अन्तर वडास्तरीय पुरूष फुटबल प्रतियोगितामा वडा नं. ३ ले विजयी सुरुवात गरेको छ । शनिबार भएको पहिलो खेलमा वडा नं. ३ ले वडा नं. २ लाई सुन्यका विरुद्ध १ गोल गर्दै...

शनिबार पन्जाब पुलिस र एपीएफ विराट गोल्डकपको फाइनलमा भिड्दै

विराटनगर। एक साताभित्रै दोस्रो उपाधि जित्ने दाउमा रहेको काठमाडौंको संकटा क्लबलाई भारतको पन्जाब पुलिसले बिहीबार विराटनगरमा स्तब्ध पारेसँगै पन्जाब पुलिस र एपीएफ विराट गोल्डकपाको फाइनलमा भिड्ने पक्का भएको छ । पोखरामा हालै सम्पन्न आहा–रारा गोल्डकपको...

फाकफोकथुम अध्यक्ष कप आयोजकको पोल्टामा

फाकफोकथुम। इलामको फाकफोकथुममा जारी अध्यक्ष कप फूटबल प्रतियोगिता आयोजक फूङवा यूवा क्लबको पोल्टामा गएको छ । नयाँ बर्षको अवसरमा फाकफोकथुम ४ लिम्बु गाउँमा संचालन भएको खेल गत चैत्र २० गतेबाट संचालन भएको हो । विभिन्न...

विभागीय एपीएफ विराट गोल्डकपको सेमिफाइनलमा प्रवेश

विराटनगर । विराटनगरमा जारी छैठौं विराट गोल्ड कपमा विभागीय टिम सशस्त्र प्रहरी बल (एपीएफ) काठमाडौं सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको तेस्रो क्वाटरफाइनल खेलमा साविकको विजेता नेपाल प्रहरीलाई २ को विरुद्ध ० गोल अन्तरले...