खेलकुद

योङ बोइज एफसी सेमिफाइनलमा प्रवेश, वैशाख १ गते साँझ बृहत सांगीतिक कार्यक्रम हुने

फाकफोकथुम। इलामको फाकफोकथुमको लिम्बुगाउँ फुएतप्पामा जारी अध्यक्ष कप फूटबलको अन्तिम क्वाटरफाइनल खेल आज सम्पन्न भएको छ । योङ बोइज एफसी नेपालटार र गजरमुखी पर्यटन विकास बोर्ड माङ्सेबुङ बिचको खेलसँगै क्वाटरफाइनल खेलहरु सकिएको हो । आज...

फाकफोकथुम अध्यक्ष कपको ३ क्वाटरफाइनल खेल सम्पन्न, आज अन्तिम क्वाटरफाइनल खेल हुँदै

इलाम। इलामको फाकफोकथुममा जारी अध्यक्ष कप फूटबल प्रतियोगिताका तीन वटा क्वाटर फाइनल खेल सकिएको छ । शुक्रबार मिरमिरे स्पोर्टिङ क्लब जीतपुर र माहाभारा एफसी कुरुम्बा बिच भएको खेलसँगै तीन खेल सकिएको हो । मिरमिरे र...

गजरमुखीको जीतसँगै फाकफोकथुम अध्यक्ष कपको पहिलो चरण सकियो

इलाम। फाकफोकथुममा जारी अध्यक्ष कपको पहिलो चरणका सबै खेल सकिएको छ । मंगलबार गजरमुखी पर्यटन विकास बोर्डले माङसेबुङ १ लाई २–० गोल अन्तरले पराजित गर्दै अध्यक्ष कप फूटलब खेलको पहिलो चरण सकिएको आयोजकले जनाएको छ...

फाकफोकथुम अध्यक्ष कपमा आयोजकसँगै एनएसटी र ब्लक स्टार दोस्रो चरणमा

इलाम। इलामको फाकफोकथुममा आयोजित अध्यक्ष कप फूटबल प्रतियोगिता आयोजक टिम दोस्रो चरणमा प्रवेश गरेका छन् । गत शुक्रबारदेखि संचालन भएको खेलमा पहिलो खेल आयोजक फूङ्वा युवा क्लवले जितेको थियो । चाैवन्दी युवा क्लव एकतप्पालाइ ३...

फाकफोकथुम अध्यक्ष कप फूटबल आजबाट शुरु, सोह्र टिम सहभागी

इलाम। इलामको फाकफोकथुम ४ लिम्बुगाउँमा आजबाट अध्यक्ष कप फूटबल प्रतियोगिता शुरु हुने भएको छ । आजबाट बैशाख १ गतेसम्म खेल हुने उक्त प्रतियोगितामा १६ टिम सहभागी भएको आयोजिक फुङ्वा यूवा क्लवका अध्यक्ष फुर्सद लिम्बुले बताएका...