खेलकुद

१० लाखसँगै त्रिभुवन आर्मीले चौथो प्रधानमन्त्री कप उचाल्यो

काठमाडौं, माघ १७। त्रिभुवन आर्मी क्लबले चौथो संस्करणको प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगिताको उपाधि उचालेको छ । शनिबार भएको फाइनल खेलमा एपिएफ क्लबलाई ३३ रनले हराउँदै आर्मीले प्रथम पटक उपाधि हात पारेको हो । विजेता...

जग्गा गुठीमा फिर्ता भएपछि डोमालाल राजवंशी रंगशाला बन्ने पक्का

बिर्तामोड, १५ माघ । विभिन्न व्यक्तिको नाममा पुगेको जग्गा फिर्ता भएपछि डोमालाल राजवंशी रंगशाला बन्ने पक्का भएको छ । रंगशालाले फिर्ता भएको गुठीको जग्गा भोगाधिकारमा ल्याउने पहलसमेत थालेको छ । रंगशाला रहेको जग्गा विभिन्न व्यक्तिको...

दमकमा प्रदेश १ पालिकास्तरीय भलिबल प्रतियोगिता शुरू (हेर्नुहोस खेल तालिकासहित)

दमक। झापाको दमकमा शुक्रबार)देखि प्रदेश एकको पालिकास्तरीय भलिबल प्रतियोगिता शुरु भएको छ । दमक नगर भलिबल संघको आयोजनामा दमक २ स्थित हिमाबिको खेलमैदानमा हुने प्रतियोगिताको उदघाटन भलिबल संघ प्रदेश नं १ का उपाध्यक्ष खेम राईले...

झापा स्पोर्टस अवार्ड फाल्गुन २८ मा हुने

बिर्तामाड। नेपाल खेलकुद पत्रकार मञ्च झापाले प्रत्येक वर्ष आयोजना गर्दै आएको ‘एनएसजेएफ झापा स्पोर्टस अवार्ड २०७६’ यही फागुन २८ गते शुक्रबार हुने भएको छ । मञ्चले आइतबार बिर्तामोडमा पत्रकार सम्मेलन गरेर अवार्डबारे जानकारी दिएको हो...

काँकरभिट्टामा प्रदेश स्तरिय ब्याडमिन्टन प्रतियोगिता हुने

भूमिका फियाक काँकरभिट्टा। झापाको काकरभिट्टामा शुक्रबारदेखि प्रदेश स्तरिय ब्याडमिन्टन प्रतियोगिता शुरु भएको छ । मेची ब्याडमिन्टन क्लब काकरभिट्टाको आयोजनामा हुन लागेको प्रतियोगितामा प्रदेश १ का सबै जिल्लाबाट टिम सहभागि हुने निश्चित भएको हो । संयोजक...