खेलकुद

१ नम्बर प्रदेशले जित्यो प्रधानमन्त्री महिलाका क्रिकेटको उपाधि

दमक। प्रदेश नम्बर १ ले प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको उपाधि हात पारेको छ । दाङको लमहीमा आज आइतबार भएको फाइनल खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लबलाई ६ रनले हराउँदै प्रदेश १ ले उपाधि जितेको...

छथरमा तीन दिवसीय चासोक तङनाम मेला

शुक्रबारे। तेह्रथुमको छथरमा चासोक तङ्नाम् मेला लाग्ने भएको छ । बुधबार शुक्रबारे बजारमा भएको भेलाले उक्त निर्णय गरेको हो । चासोक तङनाम मेला सम्पन्न गर्न नारायण सम्बाहाङ्फेको संयोजकत्वमा २७ सदस्यीय मेला आयोजक समिति गठन गरेको...

पूर्व कप्तान पारस खड्का यूएई टी–१० लिगमा अनुबन्ध

काठमाण्डौ। नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का यूएईको आबुधाबीमा हुने टी–१० लिगमा यो बर्ष पनि अनुबन्ध भएका छन् । इमर्जिङ ट्यालेन्ट मेन्टरको रुपमा आबुधाबी टिमले उनलाई नियुक्त गरेको हो । अघिल्लो वर्ष टिम...

नेपाली क्रिकेट टिमको प्रशिक्षकमा ह्वाटमोर नियुक्त

काठमाडौं। एक बर्ष पछि नेपाली क्रिकेट टिमले नयाँ प्रशिक्षक पाएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले मुख्य प्रशिक्षकको रुपमा अष्ट्रेलियाका पूर्व ब्याट्सम्यान ह्वाटमोरको नाम अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) सिफारिस गरि पठाएकोमा आज एक विज्ञप्ति जारी...

नेपाली क्रिकेट टिमको नौ महिनापछि प्रशिक्षण शुरू

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण बिहीबारदेखि सुरु भएको छ । कोभिड–१९ महामारीका कारण नेपाली टिमले नौ महिनापछि बन्द प्रशिक्षण सुरु गरेको हो । नेपाली टिमले त्रिविको क्रिकेट मैदानमा अभ्यास सुरु गरेको छ ।...