पर्यटन

दमक फूड फेस्टिलब फागुन २३ देखि २९ गतेसम्म

दमक। कोरोनाले थलिएका दमकका होटल व्यवसायीहरु विस्तारै जुर्मुराउन थालेका छन् । अघिल्ला वर्षझै यसवर्ष पनि सातौं फुड फेस्टिबलको तयारीमा जुटेका छन् । होटल व्यवसायी संघ दमकको आयोजनामा यसबर्ष पनि २३ फागुनदेखि २९ फागुनसम्म दमक फुड...

आज किरात गुरुआमा साँबा पवित्रहाङमा लिङ्देनको ६५ औं जन्मोत्सव

माङसेबुङ। रात धर्मावलम्बीहरुको आस्थाको केन्द्रमा इलामको माङसेबुङ्लाई आज बेहुली झैं सिंगारिएको छ । गुरुआमा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनको ६५ औं शुभ जन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द ‘सेइङ’ नुमाङगेन्ना सेवा समारोहको तयारी पूरा भएको...

दमकमा धिमाल समुदायको खाद्य परिकार प्रवद्र्धन गर्न फुड फेष्टिबल

दमक। आदिबासी धिमाल समुदायको खाद्य परिकारको प्रवद्र्धन र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले आजदेखि झापा दमकमा धिमाल फुड फेष्टिबल शुरु भएको छ । “संस्कृति, मौलिकता र स्वस्थ्य खाना” मूल नारा दिई चिचिरी–गेन्द्रो दिवस भनी धिमाल जातिय...

दमकमा चिचिरी गेन्द्रो दिवस माघ २७ देखि फागुन १ सम्म

दमक। झापाको दमकमा धिमाल जातिय विकास केन्द्रले आफ्नो सांस्कृतिक परिकारको प्रवद्र्धनका लागि फुड फेष्टिबल गर्ने जनाएको छ । केन्द्रले माघ २७ गते देखि फागुन १ गते सम्म चिचिरी गेन्द्रो दिवसको रुपमा फुड फेष्टिबलको आयोजना गर्न...

बिर्तामोडमा चौथो राष्ट्रिय भाक्का दिवस मनाइदैं

झापा। झापाको व्यस्त शहर विर्तामोडमा चौथो राष्ट्रिय भक्का दिवस भव्य रुपले मनाउने बताइएको छ । कोचिला गाभुर फ्रन्ट सामाजिक संस्था केन्द्रीय समितिको आयोजनामा बुधबार बिर्तामोडमा चौथो राष्ट्रिय भाक्का दिवस बताइएको छ । बिर्तामोड स्थित नवनिर्मित...