पर्यटन

सातौं दमक फूडफेस्टिवल समापन, ५० लाख भन्दा धेरैको कारोबार

दमक। दमकमा संचालित सातौं दमक फूडफेस्टिल शनिबार समापन भएको छ । ५० लाख भन्दा धेरैको आर्थिक कारोबार गर्न सफल भएको फेस्टिवल गत २३ गते देखि संचालन भएको हो । प्रत्येक साँझ राष्ट्रिय कलाकारहरुका साथ सांगीतिक...

सातौं दमक फूडफेस्टिवलको छैटौं दिन आउँदै- भिटेन

दमक। दमकमा संचालन भईरहेको सातौं दमक फूडफेस्टिलको छैटौं दिन आज चर्चित र्यापर तथा गायक समिर घिसिङ (भिटेन)ले स्टेज तताउँदै छन् । युवाहरु माझ लोकप्रिय भिटेनको प्रस्तुती रहने प्रचारप्रसार संयोजक काजी राउतले जानकारी दिएका हुन् ।...

दमक सातौं फूडफेस्टिवलमा आजको आकर्षण– मेलिना राई

दमक। सातौं दमक फूडफेस्टिवलको तेस्रो दिन आज राष्ट्रिय कलाकार मेलिना राईले स्टेज तताउने भएकि छन् । फेस्टिवलका प्रचारप्रसार संयोजक काजी राउतले आजको प्रस्तुती बारे जानकारी दिएका छन् । आइतबारदेखि एक हप्तासम्म संचालन हुने फूडफेस्टिवल करिब...

होटल व्यवसायी महासंघ प्रदेश १ को अध्यक्षमा राजन दंगाल

  दमक/होटल व्यवसायी महासंघ प्रदेश १ को प्रदेशस्तरीय अधिवेशन सम्पन्न भएको छ । झापाको विर्तामोडमा आज (सोमबार) सम्पन्न प्रदेशस्तरीय अधिवेशनले दमकका होटल व्यवसायी राजन दंगालको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो । दंगाल करिब डेढ...

दमक फूडफेस्टिवलको भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्रीद्वारा उद्घाटन

दमक। झापाको दमकमा हुन गईरहेको सातौं दमक फूडफेस्टिवलको प्रदेश नं. १ का भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री राम रानाको हस्तबाहुलीबाट उद्घाटन भएको छ । आज एक कार्यक्रमका बिच विभिन्न जातीय परम्पराका परिकारहरु खाएर कार्यक्रमको...