पर्यटन

शहासी शेर्पा जसले चढे १६ बर्षकै उमेरमा संसारको अग्लो चुचुरो सगरमाथा

(तस्वीरः मिरा आचार्यकाे फेसबुकबाट) लिम्बुवानखबर। ताप्लेजुङको मैवाखोला ४ का १६ वर्षीय सोनाम शेर्पाले आफ्ना बाबुसँगै संसारको अग्लो चुचुरो सगरमाथाको सफल आरोहण गरेका छन् । आइतबार बिहान ८ः५० बजे सोनाम र उनका पिता पूर्णकुमार (पिके) शेर्पाले...

नेपाली विमान चालकले पहिलो पटक सगरमाथाको सफल आरोहण

लिम्बुवानखबर। विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलो पटक नेपाली विमान चालकले सफल आरोहण गरेको छ । म्याग्दीका विमान चालक सोवित गौचनले सगरमाथाको सफल आरोहण गरेका हुन् । गौचन दुईदिन अघि सगरमाथाको आरोहण गर्न सफल भएका थिए...

कामीरिताले चुमे २५औं पटक सगरमाथाको चुचुरो

काठमाडौं, २४ वैशाख । कीर्तिमानी आरोही कामीरिता शेर्पाले २५औं पटक सगरमाथाको चुचुरोमा पुगेका छन् । आज सगरमाथामा आइसफल डाक्टरहरुको टोली नेतृत्व गर्दै शेर्पाले चुचुरो चुमेको हुन् । आरोहणको व्यवस्थापन गरिरहेको सेभेन समिट ट्रेक प्रालिका अनुसार...

पापोहाङ लाओती सयङको पाँचौ महाधिवेशनको उद्घाटन कार्यक्रम सम्पन्न

पाँचथर। पापोहाङ लाओती सयङको ऐतिहासिक पाँचौ महाधिवेशनको खुल्ला सत्र फिदिम ९ लुङ्फाबुङ्मा सम्पन्न भएको छ । लिम्बुवान आन्दोलनका जिवित व्यक्तित्व बयोबृद्ध बृजहाङपती जवेगुको प्रमुख आतिथ्यता रहेको उक्त महाधिवेशनले सयङ्लाई आर्थिक सहयोग गर्ने दाजुभाईहरुलाई ताम्रपत्रले सम्मान...

मुक्कुमलुङ पुर्नस्थापनाका लागि देवस्थलमा बृहत सभा

ताप्लेजुङ। किरात याक्थुङहरुको धार्मिक तथा सांस्कृतिक भूमि मुक्कुमलुङको पुर्नस्थापना गर्न अभियान्तहरु त्यहाँ पुगेर बृहत सभा गरेका छन् । शनिवार किरात याक्थुङ् चुम्लुङ्का अध्यक्ष योगराज वनेम, मुक्कुमलुङ वचाउ संघर्ष समितिका संयोजक श्री लिङखिम लगायतको उपस्थितिमा देवस्थल...