पर्यटन

प्रधानमन्त्रीद्वारा पुर्ननिर्मित धरहराको विधिवत उद्घाटन

काठमाडौं। २०७२ को १२ गतेका दिन आएको विनाशकारी भूकम्पले क्षतिग्रस्त भएको धरहराका पुनर्निर्माण भएको छ । भूकम्प गएको मितिको अघिल्लो दिन पारेर आज(शनिबार) प्रधानमन्त्री केपी शर्मा ओलीले धरहराको उद्घाटन गरेका छन् । भुकम्प गएको पाँच...

कमल ५ मा खुल्यो सुविधासम्पन्न रिभर भ्यू हेरिटेज एण्ड रिसोर्ट

झापा/ झापाको कमल ५ मा सुविधासम्पन्न रिभर भ्यु हेरिटेज एण्ड रिसोर्ट वैशाख १ बाट औपचारिक रुपमा संचालनमा आएको छ । दमकका राजनीतिक, सामाजिक तथा व्यवसायिक व्यक्तित्व रुद्र कार्कीले करोडौं रुपैयाँको लगानीमा सो रिसोर्ट संचालनमा ल्याएका...

लब्रेकुटीमा यक्वा सेवा (उभौली पुजा)

पाँचथर। पाँचथरको फिदिम ५ को धार्मिकत तथा पर्यटकीय स्थल लब्रेकुटीमा यक्वा सेवा (उभौली पुजा) कार्यक्रम भएको छ । आज सत्र थुम गोश्वारी युमा माङ्हिम संरक्षण तथा सम्बद्र्धन समितिको आयोजनामा सत्रथुम गोश्वारी युमा माङ्हिम परिषरमा यक्वा...

नालीफुङ्वाको पाँचौं महासम्मेलन शुरु, संस्थापक पदाधिकारीहरुलाई सम्मान गरियो

माङसेबुङ । किरात धर्म सम्बद्ध युवाहरुको संगठन किरात साम्यो नालीफूङवा मुजोत्लुङ पान्जुम्भोको पाँचौं महासम्मेलनको उदघाटन कार्यक्रम भएको छ । आइतबार इलामको धार्मिक पर्यटकीय तिर्थस्थल माङसेबुङमा किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङको प्रमुख...

झिलझिलेमा निर्मित वाटर किंगडम पार्क एण्ड रिसोर्ट संचालनमा आयो

शिवसताक्षी। झापाको शिवसताक्षी ८ को झिलझिलेमा अत्याधुनिक सुुविधा सम्पन्न वाटर किंगडम पार्क एण्ड रिसोर्ट सञ्चालनमा आएको छ । शनिबार पत्रकार भेटघाट कार्यक्रममा बौल्दै संचालक राजकुमार संग्रौलाले सो पार्क पूर्ण रुपमा सञ्चालन ल्याइएको जानकारी गराएका हुन्...