भिडियो

गाेविन्द चेम्जाेङकाे ‘जारी’ (तरेमा ज्यू) म्युजिक भिडियाे सार्वजनिक

दमक, १९ पाैष । गायक तथा संगीतकार गोविन्द चेम्जोङ लिम्बूको संगीत तथा आवाजमा पे्रमिल गित ‘जारी’(तरेमा ज्यु) को म्युजिक भिडियो युट्यूवबाट सार्वजनिक गरिएको छ । विक्रम योङहाङ मुहिङको शव्द तथा कथा र निर्देशनमा पे्रमिल गित...

क्रिस गुरुङ र कञ्चन डाँगी क्षेत्री फिचरिङ भएकाे गीत ‘गर्नु गर्याे यानिमाया’ सार्वजनिक

ललितपुर, १८ पौष । चर्चित गायिका मेलिना राई र तिलक बस्नेतको स्वरमा सजिएको अत्यन्तै मिठो गीत ‘गर्नु ग¥यो यानिमाया तम्रै मायाले’ लोक दोहोरी गीत सार्वजनिक भएको छ । गायक बस्नेतको युट्युव च्यानलबाट गीत सार्वजनिक गरिएको...

गायक ब्रविम सेर्माले ल्याए ‘ओ परदेशी साथी’ (भिडियाे सहित)

दमक, ४ मंसिर । मुन्धुमी गायककाे पहिचान बनाएका गायक पछिल्लाे समय पहिचानबादी गीतहरू गाउँदै आउने हुने  प्रतिभाशाली गायक व्रविम सेर्माले परदेशमा रहेका सारा नेपालीहरुप्रति समर्पित मर्मस्पर्शी गीत ‘ओ परदेशी साथी’ लिएर आएका छन् । रेमिट्यान्स...

टिकाहाङकाे ‘बुकी फुल’ गीतकाे भिडियाे सार्वजनिक

दमक, १६ कार्तिक । गायक टिकाहाङ लिम्बुको स्वर रहेको गीत ‘बुकी फूल’ गीत सार्वजनिक गरिएको छ । भुपेन्द्र तुम्बाहाम्फेकाे निर्देशन तथा छायाङकन रहेकाे गीत बेलाबारी महाेत्सवमा सार्वजनिक गरिएकाे हाे । उक्त  गीतकाे शब्द तथा संगीत...

असाेज १५ मा चलचित्र ‘चे’ काठमाडौंमा प्रदर्शन हुने

ललितपुर, १२ असाेज । पान्थरका प्रतिभाशाली व्यक्तित्व सागर केरुङको लेखन तथा निर्देशनमा बनेको याक्थुङ कथामा आधारित  चलचित्र ‘चे’ काठमाडौंमा प्रदर्शन हुने भएको छ । मंगलबार असोज १५ गते विहान ११ बजे काठमाडौ कमलपोखरीस्थित सिटिसेन्टर बिग...