विश्व/प्रवास

लिम्बुवान कतार प्रवासबाट आगजनीमा घाइते भएकी विष्णुमाया लिम्बुलाई आर्थिक सहयोग

लिम्बुवानखबर ।  मोरङको केराबारी २ घर भएकी बिष्णुमाया लिम्बुको उपचारका लागि संघीय लिम्बुवान सामाजिक मञ्च कतार प्रवासले आर्थिक सहयोग गरेको छ । गत हप्ता अचानक घरमा आगजनी हँुदा शरीरको ८० प्रतिशत भाग जलेर असक्त भएकी...

चुम्लुङ यूके अध्यक्षमा नरवीर आङबो निर्वाचित

अल्डरसट, ५ असोज । २०४६ सालमा स्थापना भएको लिम्बु जातीको प्रतिनिधिमूलक संस्था किरात याक्थुङ चुम्लुङ यूकेको अध्यक्षमा नरवीर आङ्वो निर्वाचित भएका छन् । लोकतान्त्रिक प्रक्रियाबाट अन्य तीन प्रत्यासीहरूलाई भारी मतले पराजित गरेपछि उनी दसौँ कार्यकालका...

इजरायल जानलाई ६ हजारभन्दा बढीले भाषा परीक्षा दिए

लिम्बुवानखबर । सरकारले इजरायल जान इच्छुक ६ हजार भन्दा धेरै युवाहरुको भाषा परीक्षा लिएको छ । सोमबार काठमाडौंका विभिन्न ११ स्थानका १६ परीक्षा केन्द्रमा वैदेशिक रोजगार विभागले परीक्षा लिएको हो । परीक्षामा सहभागी हुन ९...

एमसीसी परियोजनाकी उपाध्यक्ष सुमार आइपुगिन नेपाल, काठमाडौंमा सुरक्षा कडा

काठमाडौँ । अमेरिकाको सरकारी निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजनाकी उपाध्यक्ष फातिमा सुमार नेपाल आइपुगेकी छन् । एमसीसी परियोजना कार्यान्वयन भएका देशमा वार्षिक रुपमा कार्यान्वयनको अवस्था बुझ्ने क्रममा चारदिने भ्रमणमा उनी नेपाल आएकी हुन् ।...

अफगानिस्तानमा महिला अधिकारकर्मीहरुले गरे प्लेकार्ड सहित प्रदर्शन

  काठमाण्डौ– अफगानिस्तानमा सरकारमा सहभागी हुन पाउने माग गर्दै महिला अधिकारकर्मीहरुले प्रदर्शन गरेका छन् । उनीहरुले राजधानी काबुल र हेरत प्रान्तमा केहीदिन यता लगातार प्रदर्शन गरिरहेको छ । तालिबानले महिलाहरुको प्रदर्शनलाई रोक्न अश्रुग्यास र खुर्सानीको...