विश्व/प्रवास

आदीवासी जनजाति महासंघ साउदी अरब अध्यक्षमाः खेम तमु

साउदी । नेपाल आदीवासी जनजाति महासंघ राष्ट्रिय समन्वय समिति साउदी अरेबियाको अध्यक्षमा खेम तमु निर्वाचित भएका छन् । शुक्रबार साउदीको खोबारस्थित क्लासिक रेस्टुरेन्टमा विशेष कार्यक्रम गरेर महासंघ साउदीको पुनर्गठन गरेको हो । यसैगरी उक्त कार्यक्रमबाट...

अफगानिस्थानको राजधानी काबुलस्थित विमानस्थल परिसरमा बम बिस्फोट ६० जनाको मृत्यु

फाइल तस्वीरः एजेन्सी । अफगानिस्थानको राजधानी काबुलस्थित विमानस्थल परिसरमा भएको बम विस्फोटमा ६० जनाको मृत्यु भएको छ । बिहीबार भएको बम विस्फोटमा ६० जनाको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएको छ । अन्तराष्ट्रिय सञ्चार संस्था...

आज अफगानिस्तानबाट थप ११२ जना स्वदेश फर्किएका

फाइल तस्वीरः लिम्बुवानखबर । अफगानिस्तानबाट थप ११२ जना नेपाली आज स्वदेश फर्किएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार आज मंगलबार जोर्डन एभीएसनको उडानबाट १०३ र कतार एयरको उडानबाट ९ जना गरी ११२ जना नेपाली नागरिकको उद्धार...

ग्लोबल एनआरएन सिंगिङ आइडलमा छानिए १५ उत्कृष्ट प्रतियोगी

दोहा । ग्लोबल एनआरएन सिंगिङ आइडल–२०२१ को पहिलो संस्करणमा विश्वका विभिन्न देशबाट भाग लिएकामध्ये उत्कृष्ट १५ को छनौट भएको छ । ‘नेपाली कला संस्कृति संरक्षण र पहिचान, एनआरएनए दोस्रो पुस्ताको अभियान’ नारा राखिएको ग्लोबल एनआरएन...

अफगानिस्तानका राष्ट्रपति युएईको शरणमा

काठमाडौं, ३ भदौं । अफगानिस्तान विद्रोही तालिबानले कब्जा गरेपछि देश छाडेका राष्ट्रपति असरफ घानी संयुक्त अरब इमिरेट्स (युएई)को शरणमा पुगेका छन् । युएईका परराष्ट्र मन्त्रालयले घानी र उनको परिवारका सदस्यलाई मानवीय दृष्टिले आफ्नो देशमा स्वागत...