संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले मनायो आफ्नो स्थापना दिवस, नेकपा पूर्व केन्द्रीय सदस्य मञ्चमा प्रवेश

दमक। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले १६औं स्थापना दिवस मनाएको छ । झापा जिल्लाको दुधे बजारमा आज मञ्चका संघीय अध्यक्ष कुमार लिङ्देन मिराकले दिप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेका हुन् । दुधेमा आयोजित १६औं स्थापना दिवस...

पत्रकार मैनालीद्वारा नारी सञ्चार गृहकाे अक्षयकाेषलाइ सहयोग प्रदान

भूमिका फियाक विर्तामोड। झापाका महिला संचारकर्मीहरुको छाता संगठन नारी सञ्चार गृहले बहुउद्देश्यीय लक्ष्य राखेर स्थापना गरेको अक्षयकोषमा गृहकी सदस्य पत्रकार सुनीरा मैनालीले सहयोग रकम प्रदान गरेकी छन् । आफुले पत्रकारिता सुरु गरेको ८ बर्ष पार...

किरात धर्मगुरु फाल्गुनन्दको तस्वीर प्रयोग नगर्न किरात संस्थाहरुको अनुरोध

दमक। १६औं राष्ट्रिय बिभूति तथा किरात धर्मका महागुरु फाल्गुनन्द लिङदेनको तस्वीर हिन्दु धार्मिक गतिविधिहरुमा समेत अनाधिकृत रुपमा समावेश गरिदै आएको प्रति सम्बद्ध धार्मिक संस्थाहरुले आपत्ति जनाएका छन् । २०६२/०६३ सालको लोकतान्त्रिक आन्दोलन मार्फत देशले २०७२...

व्यवसायी कार्कीले ल्याए दमकमा माइक्रोमेन र सफट कम्पनीको ब्राण्ड

दमक। दमकका युवा व्यवसायी शान्तीराम कार्की अर्जुनले नयाँ व्यवसाय शुरु गरेका छन् । यस अघि इलेक्ट्रोनिक्सका सामानहरुको व्यापारसँगै रियलस्टेटको सफल व्यवसायी कार्कीले दमक ६ फर्चिचर लाइनमा भित्री बस्तको होलसेल व्यापार शुरु गरेका हुन् । आर...

दमकमा पहिलाे पल्ट कम्प्यूटर प्रविधिबाट शल्यक्रिय शुरू

दमक । झापाको दमकमा पहिलो पटक मेची नेत्रालय आँखा तथा कान अस्पतालबाट रेटिना (आँखाको पर्दा) सम्बन्धी सल्यक्रिया सेवा बिहिबारबाट सुरु भएको छ । आखाँको पर्दा रोग विशेषज्ञ डा. शरद चन्द्रप्रकाश राईको टोलिले सो सेवा प्रदान...