पथरीशनिश्चरेमा नेपालमै पहिलो नगर लिग च्याम्पियन गरिँदै

अर्जुन जम्नेली राई राष्ट्रिय स्टाकाइकरसहित दर्जन बढी फुटबलर जन्माएका मोरङको पथरीशनिश्चरे नगरपालिकामा फुटबल इतिहासमै नयाँ आयाम थपिने भएको छ । स्थानीय युवाहरुले नगरमा ‘पथरीशनिश्चरे फुटबल प्रिमियर लिग-२०७७’ गराएर फुटबल इतिहासमा नयाँ आयाम थप्न लागेका हुन्...

गोर्खा भर्तीमा भारतले नेपाली नागरिकलाई कम प्राथमिकता दिने

काठमाडौं । नेपालमा गोर्खा भर्ती रोक्नुपर्ने माग बढिरहेका बेला भारतले गोर्खा राइफल्स रेजिमेन्टमा आफ्नै देशभित्रका युवाहरुलाई बढी प्राथमिकता दिने नीति अगाडि बढाएको छ । हालै भारतीय सेनाले उत्तराखण्ड राज्यको गढवाल र कुमाउका युवालाई गोर्खा पल्टनमा...

महागुरु फाल्गुनन्दको उदय र देन

डीबी आङ्बुङ लिम्बू पूर्वी नेपाललाई पश्चिमेले पल्लो किरात भन्दछन् । यसको अर्थ वल्लो र माझ किरात पनि छन् । पल्लो किरातलाई लिम्बुवान पनि भनिन्छ । लिम्बुवानका ताप्लिजोङ, पाँचथर र इलाम जिल्लाहरू भौतिक रुपले पनि प्राकृतिक...

१३ वटा स्याटेलाइट एउटै रकेटमा हालेर चीनले गर्यो प्रक्षेपण

काठमाडौं । चीनले एकसाथ १३ वटा स्याटेलाइट अन्तरीक्षमा प्रक्षेपण गरेको छ । एउटै रकेटभित्र हालेर चीनले १३ वटा स्याटेलाइट पृथ्वीको कक्षमा पठाएको हो । शुक्रबार उत्तरी चीनको शाङ्गसी प्रान्तस्थित ताइयुआन स्याटेलाइट लञ्च सेन्टरबाट लङ्ग मार्च–०६...

ढल्केबर ४०० केभी सब्स्टेसन शुचारु भएकोमा कुलमानले दिए बधाई

काठमाडौं।  जनताले सरकारमाथि व्यापक दबाब दिए पनि नेपाल विद्युत प्राधिकरणको दोस्रो कार्यकालका लागि कार्यकारी निर्देशक हुन नसकेका कुलमान घिसिङले आफ्नो कार्यकालमा सुरु भएको आयोजनाबारे बोलेका छन् । देशमा जारी दैनिक १८ घण्टासम्मको लोडसेडिङ हटाउने कार्यमा...