माङसेबुङका एक जनामा काेराेना संक्रमण पुष्टि

माङसेबुङ । इलामकाे माङसेबुङ गाउँपालिका वडा नं. ५ का एक पुरूषमा काेराेना संक्रमण पुष्टि भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज बुधबार इलाम जिल्लामा एक जनामा काेराेना संक्रमण पुष्टि भएकाे हाे । संक्रमितकाे...

चुलाचुली कुमाले खोलामा पक्की पुलको शिलान्यास

चुलाचुली। इलामको चुलाचुली गाउँपालिका वडा नं. को कुमाले खोलामा पक्की पुल बन्ने भएको छ । गाउँपालिकाको समन्वय र १ नम्बर प्रदेश सरकारको आर्थिक सहयोगमा सो पुल निर्माण हुन लागेको सो वार्डका अध्यक्ष पूर्ण लावतीले बताए...

राप्रपालाई निर्वाचन आयोगले दियो मान्यता, झण्डामा ‘गाई’ र चुनाव चिन्हमा ‘हलो’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राप्रपा संयुक्तको एकीकरणलाई निर्वाचन आयोगले वैधानिकता प्रदान गरेको छ ।राप्रपा अध्यक्ष कमल थापाले राप्रपाको एकीकरणलाई निर्वाचन आयोगले वैधानिकता दिएको अाफ्नाे फेसबुक पेजबाट जानकारी दिएका छन् । थापाले पार्टी...

शहीद ’माङ्तोक’को स्मृति दिवसमा रक्तदान

बिर्तामोड। लिम्बुवानका आधुनिककालका प्रथम राष्ट्रिय शहीद राजकुमार आङ्देम्बे ‘माङ्तोक’को १३औ स्मृति दिवसको अवसर पारेर रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ । संघीय लिम्बुवान मञ्च, नेपाल बिर्तामोड नगर समितिकाे अायाेजनामा उक्त रक्तदान कार्यक्रम सम्पन्न भएकाे हाे ।...

राष्ट्रिय शहिद माङ्तोकको शालिक अनावरण

चुलाचुली। राष्ट्रिय शहिद राजकुमार आङ्देम्बे ‘माङ्तोक’को पूर्णकदको शालिक इलामको चुलाचुली १, कमल तेह्रौं माङ्तोक स्मृति दिवसको अवसरमा आज अनावरण गरिएको छ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपालका अध्यक्ष कुमार लिङ्देन ‘मिराक’द्वारा...