
मुसाहाङ् बन्धुको चौथो जिल्ला अधिबेशन सम्पन्न
उर्लाबारी, १८ माघ। मुसाहाङ बंश उत्थान प्रतिष्ठान (इलाम, झापा, मोरङ र सुनसरी) को संयुक्त जिल्ला शाखा समितिको चौथो जिल्ला अधिबेशन सम्पन्न भएको छ । उक्त कार्यक्रम शनिबार प्रतिष्ठानको शाखा कार्यालय उर्लाबारी, मंगलबारेमा भएको हो ।...